×

तुइन खोलाको पहिरो हटाइयो, मुग्लिन नारायणगढ सडक सुचारु

images

चितवन । मुग्लिन नारायणगढ सडक सुचारु भएको छ ।

सोमबार बिहानदेखि अवरुद्ध रहेको सडक तुईन खोला पुल नजिकै गएको पहिरो हटाई साँझ ६ बजेदेखि आवागमन सुचारू भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

 

सोमबार १३ असोज २०८२ ०७:४४ PM मा प्रकाशित

प्रतिक्रिया