सुनको भाउ १ हजार रुपैयाँले बढ्यो

    images

    सुनको भाउ फेरि बढ्न थालेको छ ।

    आज १ हजार रुपैयाँले बढेर सुन तोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा पुगेको छ ।

      शुक्रबार​ ६ जेठ २०७९ १२:१७ PM मा प्रकाशित

      प्रतिक्रिया