×

खेलकुद

images

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ - नेपाल युएईसँग पराजित

  • सोमबार ७ चैत २०७८ ०८:२९ PM

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ ।  दुबई...

images

साफ च्याम्पियनशिपः नेपाल र भारत भिड्ने

सोमबार ७ चैत २०७८ ०५:२२ PM

भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले आज आयोजक भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल भारतको जमसेदपुरमा...

images

खेलकुद  मन्त्री गहतराजद्वारा परिषदको प्रसासनिक् भबन उदघाटन

सोमबार ७ चैत २०७८ ०३:४६ PM

राष्ट्रिय खेलकुद परिषदको ५८ औ वार्षिक उत्सब तथा  प्रसासनिक् भबन उदघाटन सम्पन्न भयको छ। युबा तथा खेलकुद  मन्त्री महेश्वर गहतराज द्वारा उदघाटन  ...

images

अन्तर्राष्ट्रिय कबड्डीमा नेपालको जित

आइतबार​ ६ चैत २०७८ ०८:०८ PM

बङ्गलादेशमा जारी बङ्गबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपालले इन्डोनेसियालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । बङ्गलादेशको ढाकामा...

images

नेपालले ¥याफ्टिङमा ओलम्पिक पदक जित्ने आकलन

शुक्रबार​ ४ चैत २०७८ १०:३० AM

काठमाडौँ :  युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आकलन गरी साहसिक खेल अर्थात्...

images

नेपाल युएईसँग पराजित

शुक्रबार​ ४ चैत २०७८ ०७:३९ PM

आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएको छ । दुबई इन्टर...

images

युएईद्वारा नेपाललाई जीतका लागि १६९ रनको लक्ष्य

शुक्रबार​ ४ चैत २०७८ ०३:३८ PM

संयुक्त अरब इमिरेट्स (युएई)ले आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपाललाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ ।        &n...

images

विश्वकप लिग दुई : नेपालद्वारा पपुवा न्युगिनी पराजित

बुधबार २ चैत २०७८ ०८:१२ PM

आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको छ । युनाइटेड अर...

images

पपुवा न्यूगिनीले नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दियो

बुधबार २ चैत २०७८ ०४:०२ PM

पपुवा न्यूगिनीले आईसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ ।   &nb...