सलाहको गोलमा लिभरपुल विजयी

    images


     काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।शनिबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई १-० गोल अन्तरले हराएको हो ।

    लिभरपुलको जितमा मोहमद सलाहले निर्णायक गोल गरे ।सलाहले खेलको १३ औं मिनेटमा गोल गरेका थिए ।जितसँगै लिभरपुलले ३५ खेलमा ६२ अंक जोडेको छ ।

    लिभरपुल पाँचौं स्थानमा रहेको छ ।ब्रेन्टफोर्ड ५० अंक जोडेर नवौं स्थानमा रहेको छ । एजेन्सी

    आइतबार​ २४ बैशाख २०८० १०:३१ AM मा प्रकाशित

    प्रतिक्रिया