×

समाचार

images

एकीकृत समाजवादीको निर्वाचन परिचालन कमिटी गठन

  • आइतबार​ २७ चैत २०७८ ०८:१३ PM

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । ...

images

सरकारले पेट्रोलियम पदार्थको वैज्ञानिक व्यवस्थापन गर्छ : मन्त्री बडू

आइतबार​ २७ चैत २०७८ ०७:५९ PM

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत...

images

मनाइयो श्रीरामनवमी पर्व

आइतबार​ २७ चैत २०७८ ०७:४५ PM

प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइने ‘रामनवमी’ पर्व आज देश...

images

अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय

आइतबार​ २७ चैत २०७८ ०७:२८ PM

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैङ्कर्स सङ्घले अति आवश्यक बाहेकका वस्तुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ ।

images

उम्मेदवार सिफारिस गर्दा रकम नउठाउन कांग्रेसको निर्देशन(पत्रसहित)

आइतबार​ २७ चैत २०७८ ०५:२१ PM

वडादेखि स्थानीय तहको उपाध्यक्ष÷उपमेयर र अध्यक्ष÷मेयरमा उम्मेदवार सिफारिस गर्दा रकम उठाइएको सार्वजनिक भएपछि नेपाली...

images

२ हजार ७ सय ४० नमुना परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि

आइतबार​ २७ चैत २०७८ ०५:१४ PM

 पछिल्लो २४ घण्टामा नेापालमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार सात सय ४० जनाको नमुना...

images

अन्नपूर्ण पदमार्गमा पर्यटक बढे, व्यवसायी उत्साहित 

आइतबार​ २७ चैत २०७८ ०४:२५ PM

पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटककको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।&nbs...

images

पार्टीकाे घाेषणापत्रमा कृषिलाई प्राथमिकतामा राख्नुपर्छ - संयाेजक अधिकारी

आइतबार​ २७ चैत २०७८ ०४:०० PM

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले सरकारले वास्तविक किसानलाई नछुने नीति बनाएर उनीहरूकाे पहिचानमाथि नै प्रहार गरिरहेको आरोप लगाउनुभएको छ । ...

images

पाकिस्तानको इतिहासमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले ५ वर्षे कार्यकाल पूरा गर्न पाएनन्

आइतबार​ २७ चैत २०७८ ०३:४५ PM

पाकिस्तानको इतिहासमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गर्न पाएका छैनन् । सन् १९४७ मा भारतबाट छुटिएर स...