×

सुष्मा पुगिन ऐतिहासिक फाइनलमा

images


काठमाडौं । थाईल्याण्डको राजधानी बैंककमा जारी एएसबीसी एसयिन यु २२ मेन्स एण्ड उमन्स बक्सङ्गि प्रतयिोगतिाको महलिातर्फ मनिमिम वैट ४८ कलिो तौल समुहमा भएको सेमफिाईनल खेलमा मंगोलयिाका प्रतद्विन्द िबेस्येन्वेई जर्नागुलीलाई तेस्रो राउण्डमा रेफ्र िस्टोप कन्टेस्ट ९आरएससी० को आधारमा पराजति गर्दै फाईनलमा उज्वेकस्तिानका खेलाडी फोजलिोभा फरजोनासंग फाईनलमा भेट पक्का गरेका छन् । उज्वेक खेलाडी फोजलिोभाले आयोजक राष्ट्र थाईल्याण्डका खेलाडी योद्वारी थप्सिात्चालाई ५ः० को अंकको आधारमा पराजति गरेक िछन ।
सुस्माले जतिेको उक्त पदक नेपाल बक्सिंग संघको स्थापनाकाल देख िहालसम्म सबैभन्दा उच्च स्थानमा रहेको छ ।
 यस अघ िनेपालले एशयिनस्तरमा कास्य पदकसम्म नै समिति रहेको थयिो ।
 २०२१मा पोल्याण्डमा सम्पन्न भएको वश्वि युथ उमन बक्सगि च्याम्पयिनशपिमा पन िसुस्माले  लथिुयानीका खेलाडीलाई पराजतिगरी क्वाटरफाईनलसम्मको यात्रा तय गर्दै वश्वि वरीयतामा छैठो स्थानमा पुग्न सफल रहेक िथईिन ।
त्यसै गरी उमन फेदर वैट ५७ कलिो तौल समुहमा आज भएको अर्को खेलमा भने नेपालका हेमा राई मंगोलयिाका बत्तुर जोल्जारगलसंग ५ः० अंकको आधारमा पराजय भोग्दै कास्य पदकमै समिति रहेका छन् । यस अघ िहेमा राईले सिंगापुरका खेलाडीलाई ५ः० अंकको आधारमा पराजति गर्दै सेमफिाईनलसम्मको यात्रा तय गर्न सफल रहेक िथईिन  ।

 

सोमबार ९ माघ २०७९ १०:५१ AM मा प्रकाशित

प्रतिक्रिया