×

समाचार

images

नेपाल मगर संघ रुपन्देहीले प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

  • शनिबार २९ माघ २०७८ ०५:३९ PM

बुटवल । नेपाल मगर संघ रुपन्देहीले प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ । २०७२ साल असोज २ गतेको मन्त्रिपरिषद बैठकले लखन था...

images

कांग्रेसबाट दुई मन्त्री थपिँदै, एक जना प्रकाशमाननिकटलाई नियुक्त गर्ने देउवाको तयारी

शनिबार २९ माघ २०७८ ०५:३३ PM

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‍मा रिक्त दुई मन्त्री छिट्टै नियुक्त गर्ने भएका छन्। केही मन्त...

images

प्रतिनिधि सभाको बैठक सार्ने दाहाल र नेपालको प्रस्ताव

शनिबार २९ माघ २०७८ ०५:२८ PM

काठमाडौँ : प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा अध्यक्ष दाहाल र नेपालले प्रतिनिधि सभाको बैठक सार्न प्रस्ताव गरेका हुन्। २ फागु...

images

सिन्धुलीमा २९ हजार बालबालिकाले लगाए खोप

शनिबार २९ माघ २०७८ ०५:२२ PM

सिन्धुली — सिन्धुलीमा २९ हजार स्कुले बालबालिकाले कोरोना विरुद्धको मोडर्ना खोप लगाएसँगै आइतबारबाट विद्यालय खुल्दैछन् । १२ देखि १७ वर्ष...

images

एमसीसीको विरोधमा कीर्तिपुरमा एकीकृत समाजवादीको प्रदर्शन

शनिबार २९ माघ २०७८ ०५:१६ PM

कीर्तिपुर । सत्तारूढ दल नेकपा ९एकीकृत समाजवादी०का कार्यकर्ताले अमेरिकी अनुदानसम्बन्धी सम्झौता ९एमसीसी०विरुद्ध कीर्तिपुरमा प्रदर्शन गरेका छन्...

images

प्रधानमन्त्री शेरबहादुर देउवाले रिक्त दुई मन्त्रालयमा काँग्रेसबाट चयन गर्ने

शनिबार २९ माघ २०७८ ०५:०९ PM

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले रिक्त दुई मन्त्रालयमा काँग्रेसबाट चयन गर्ने भएका छन् । उनले यसका लागि सत्ता गठबन्धनका नेताहरुलाई ज...

images

पनौती मकर मेलाले दिनभर राजमार्ग जाम

शनिबार २९ माघ २०७८ ०४:४६ PM

काभ्रेपलाञ्चोकको धार्मिकस्थल पनौतीमा लागेको एकमहिने मकर मेलाका कारण आज भक्तपुरको सवारी आवागमन अस्तव्यस्त भएको छ । मेलाको आज अन्तिम दिन बिहानैदेखि मेला भर्न ज...

images

पाकिस्तानमा ४९ वर्षका सांसदसँग १८ वर्षकी युवतीको विवाहमा बहस

शनिबार २९ माघ २०७८ ०३:०० AM

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ ९पीटीआई० का ४९ वर्षका नेता तथा सांसद आमिर लियाकत हुसैनले १८ वर्षकी युवतीसँग...

images

टोखामा ‘मेयर दीर्घायु कार्यक्रम’ पुनः सञ्चालन हुने

शनिबार २९ माघ २०७८ ०४:४० PM

काठमाडौँ : टोखा नगरपालिकामा कोरोनाका कारण स्थगन भएको ‘मेयर दीर्घायु कार्यक्रम’ पुनः सञ्चालन हुने भएको छ । काठमाडौँको उत्तरी क्षे...