क्यानले बन्द प्रशिक्षणमा बोलायो २८ खेलाडी, टीममा परेनन् सन्दीप शुक्रबार १३ माघ २०७९ ०५:२८ PM काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी महिना हुने विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।...