दैलेख । दैलेखस्थित कर्णाली राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ ।
विहिबार बिहान दैलेखको आठबिस नगरपालिका-५ मालचौरस्थित कर्णाली राजमार्गमा पर्ने खहरे खोलाले बाटो कटान गरेकोले सडक पुर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।
प्रतिक्रिया