×

प्रत्यक्षतर्फ १६१ सिटको परिणाम सार्वजनिक

images

काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म १६१ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ । भने चार क्षेत्रको नतिजा आउन बाँकी रहेको छ।

images

प्रतिनिधिसभातर्फको झण्डै एक करोड समानुपातिक मत गन्दा कुन दलको अवस्था कस्तो ?

आम निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभातर्फ समानुपातिकको कुल ९९ लाख ९३ हजार ५६८ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ ।  एमालेले २६ ला...

हालसम्मको परिणाम अनुसार प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५४ स्थानमा जित निकाल्दा नेकपा एमालेले ४४ सिट जितेको छ। माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादी पार्टी १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ७/७ सांसद पाएका छन् ।

images

सत्तारुढ गठबन्धन : प्रतिनिधिसभातर्फको क्षेत्र बाँडफाँट अन्तिम चरणमा, प्रदेशसभाको शनिबार सकिने

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटअन्तर्गत प्रतिनिधिसभातर्फको लगभग अन्तिम चरणमा पुगेको छ । पाँच दलीय...

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चार तथा नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्रमा जितेको छ। राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले १/१ ठाउँमा सिमित भएका छन्। स्वतन्त्र ५ जना निर्वाचित भएका छन्।

बुधबार १४ मंसिर २०७९ ११:४५ AM मा प्रकाशित

प्रतिक्रिया