×

स्वतन्त्र सांसद जितेका कुशवाहा माओवादी केन्द्र प्रवेश

images

काठमाडौ। सर्लाही क्षेत्र नं ३ (क) बाट प्रदेश सभामा स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारमा कुशवाहालाई पार्टी प्रवेश गराए ।

अब मधेश प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ ।

बिहीबार १४ पुस २०७९ ०८:५३ AM मा प्रकाशित

प्रतिक्रिया