×

महेन्द्र यादवलाई हराउँदै धनुषा ४ बाट एमाले सचिव रघुवीर विजयी

images

काठमाडौं – धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा (एमाले)का रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा उनले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पराजित गरेका हुन्। कांग्रेसका यादवले ३२ हजार एक सय १२ मत प्राप्त गरेका छन्।

मङ्गलबार १३ मंसिर २०७९ ११:०५ AM मा प्रकाशित

प्रतिक्रिया