मुगु । मुगुको नाग्म-गमगढी सडक खण्ड पुर्णरुपमा अवरुद्ध रहेको छ ।
मंगलबार दिउसो मुगुको छाँयानाथ रारा नगरपालिका-८ आलादुना खोला भन्ने स्थानमा माथिबाट रुख ढल्न गई बाटो पुर्ण रुपमा अपरोध भएको प्रहरीले जनाएको छ । प्रहरीले सडकको अवरोध हटाउन समन्वय गरिरहेको बताएको छ ।
प्रतिक्रिया