मङ्गलबार, साउन १४ २०८२ ०३:५३ AM
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहि बेर अघिदेखि मन्त्रिपरिषद्को बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।
प्रतिक्रिया