रौतहट । रौतहटको माधवनारायण नगरपालिका–६ की रुबी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको उपचारका क्रममा काठमाडौंमा आज मृत्यु भएको छ।
लक्ष्मणले आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए । ६० प्रतिशतभन्दा बढी भाग जलेको अवस्थामा पासवानलाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो ।
आरोपित पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले पुष्टि गरेको छ
प्रतिक्रिया