×

जनयुद्ध र जनआन्दोलका सहिदको नाम राजपत्रमा प्रकाशन हुने

images

सरकारले जनयुद्ध र जनआन्दोलनका शहिदहरुको नाम राजपत्रमा प्रकाशन गर्ने भएको छ ।

मन्त्रिपरिषद्‍को निर्णयअनुसार जनयुद्ध र जनआन्दोलनका शहिदहरूको नाम राजपत्रमा प्रकाशन हुने भएको हो ।

 

सोमबार १५ फागुन २०७९ ०९:०२ PM मा प्रकाशित

प्रतिक्रिया