काठमाडौं । बारा ४ मा नेकपा (एकीकृत समाजवादी) कृष्णकुमार श्रेष्ठ विजयी भएका छन् ।
श्रेष्ठले एमालेका एकवाल मियाँलाई पराजित गरेका हुन् ।
उनले २०२९१ मत ल्याएका छन् । मियाँले १३८६३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया