×

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

images


काठमाडौं । नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 
जस अनुसार डलर एकको खरिद दर १३२ रूपैयाँ २७ पैसा र बिक्री दर १३२ रूपैयाँ ८७ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ ६३ पैसा र बिक्री दर १४१ रूपैयाँ २७ पैसा रहेको छ ।   
यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ८५ पैसा र बिक्री दर १६० रूपैयाँ ५७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४० पैसा रहेको छ ।  

बिहीबार ११ फागुन २०७९ १०:५३ AM मा प्रकाशित

प्रतिक्रिया