×

आजको फलफूल तथा तरकारीको मूल्य 

images


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । 

जसअनुसार अदुवाको प्रतिकिलो ९०, आलु सेतोको १८, आलु रातोको २७, काउली स्थानीयको ३०, गाजर तराईको २५ रुपैयाँ रहेको छ ।

यस्तै रायोको साग ४०, हरियो धनिया ३०, हरियो फर्सी २५, मटरकोशा ६०, हरियो प्याज ४०, सुकेको प्याज ३२ रुपैयाँ रहेको छ । 

यस्तै अंगुर कालोको अतिकतम मूल्य प्रतिकिलो २२० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १४० रुपैयाँ रहेको छ । 
 

बिहीबार ११ फागुन २०७९ १०:५८ AM मा प्रकाशित

प्रतिक्रिया