इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं. २ मा पछि परेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २ हजार १७८ मत ल्याउँदै उनलाई उछिनेका हुन् ।पछिल्लो मत परिणाम अनुसार नेम्वाङ्गले २ हजार १७८ मत ल्याएका छन् ।
मङ्गलबार ६ मंसिर २०७९ १०:०५ AM मा प्रकाशित
प्रतिक्रिया