दाङ-२ मा माओवादीकी रेखा शर्माको अग्रता कायमै

    images

    काठमाडौ । दाङ-२ प्रतिनिधिसभाको मतगणना जारी छ ।

    नेकपा माओवादी केन्द्रकी रेखा शर्मा २४३४ मत ल्याएर अग्रता कायमै राखेकी छिन् । सो क्षेत्रमा एमालेका महासचिव शंकर पोख्रेल उम्मेदवार छन् ।

    उनले १७५१ मत ल्याएका छन् । राष्टिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले भने ५८१ मत ल्याएका छन् । यो क्षेत्रमा सुरुवातदेखि नै शर्माले अग्रता लिएकी छिन् ।

     

    सोमबार ५ मंसिर २०७९ ०६:४९ PM मा प्रकाशित

    प्रतिक्रिया