×

चितवन १ मा कांग्रेसको अग्रता कायमै, घण्टीभन्दा एमाले पछाडि

images

चितवन । चितवन क्षेत्र नम्बर १ अन्तर्गत प्रतिनिधिसभा तर्फको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका विश्वनाथ पौडेलले अग्रता कायमै राखेका छन् । ३ हजार मतगणना गर्दा पौडेलले १०६७ मत ल्याएका छन् ।

नेकपा एमालेका सुरेन्द्रप्रसाद पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल भन्दा पछि परेका छन् । ढकालले ९४४ मत ल्याउँदा पाण्डेले ७३३ मत ल्याएका छन् ।

सोमबार ५ मंसिर २०७९ ०७:०९ PM मा प्रकाशित

प्रतिक्रिया