×

बाजुरामा गोली चल्दा एक जनाको मृत्यु, ३ जना घाइते

images

कामाठाडौं । बाजुरामा गोली चल्दा एक जनाको निधन भएको छ ।

सुरक्षाकर्मीले चलाएको गोली लागी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको हो ।

बाजुराको त्रिवेणी नगरपालिका-७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर अएडीको मृत्यु भएको हो ।

त्यस्तै, सुरक्षाकर्मीको गोली लागेर अन्य तीन जना घाइते भएका छन् ।

मतदानका क्रममा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।

घाइतेहरुलाई भने उपचारको लागि अस्पताल लगिएको छ ।

आइतबार​ ४ मंसिर २०७९ ०६:१६ PM मा प्रकाशित

प्रतिक्रिया