×

मौन अवधिमा गठबन्धनलक्षित फेक समाचार

images

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्या विभिन्न सञ्चार माध्यमहरुको ‘फेक’ समाचारको कटिङ भाइरल बनेका छन् । सत्तारुढ गठबन्धनलाई लक्षित गर्दै नयाँ पत्रिका, अनलाइन खबर, सेतोपाटीलगायत मिडियामा प्रेसित समाचारजस्तै देखिने गरी नक्कल गरी फेक समाचार तयार गरिएको हो ।

गठबन्धनमा दरार आएको’, ‘माओवादीलाई सहयोग नगर्न कांग्रेसले आन्तरिक सर्कुलर गरेको’ जस्ता फेक समाचारहरु सञ्चारमाध्यममा प्रेसितजस्तो हुबहु देखिने गरी तयार गरिएका समाचारका कटिङहरु सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेका छन् । ती सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले भने त्यस्ता समाचारहरु आफ्नो सञ्चार माध्यममा प्रकाशित नभएको स्पष्ट पारेका छन् ।

शनिबार ३ मंसिर २०७९ ०२:५६ PM मा प्रकाशित

प्रतिक्रिया