×

आजको फलफूल तथा तरकारीको मूल्य

images

 
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार अदुवा प्रतिकिलो १००, आलु रातोको २८, काउली तराई र स्थानीयको २५, कागतीको १८० रुपैयाँ अधिकतम मूल्य रहेको छ । 
आज कालो अंगुरको अधिकतम मूल्य प्रतिकिलो २५० रुपैयाँ र हरियो अंगुरको १५० रुपैयाँ रहेको छ । 

यसैगरी केरा दर्जनको १६०, गोलभेडा ठूलो (नेपाली)को प्रतिकिलो ४०, लोकल घिउसिमीको १०० रुपैयाँ अधिकतम मूल्य रहेको छ । 
 

आइतबार​ ७ फागुन २०७९ १०:४६ AM मा प्रकाशित

प्रतिक्रिया