×

सत्ता गठबन्धनको बैठक सकियो, आइतबार फेरि बस्ने

images

काठमाडौं । सत्ता गठबन्धनको बैठक *आइतबार फेरि बस्ने गरी सकिएको छ ।

एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले गठबन्धनको अर्को बैठक फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिए ।

 

शुक्रबार​ ६ फागुन २०७८ ११:५५ AM मा प्रकाशित

प्रतिक्रिया