×

आजको संसद बैठकमा पनि एमसीसी पेश नहुने

images

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी आजको संसद बैठकमा पनि पेश नहुने भएको छ ।

बिहान बसेको सत्ता गठबन्धनको बैठकमा आजको संसद बैठकमा एमसीसी पेश नगर्ने सहमति भएको हो ।

संसद बैठक दिउँसो १ बजे बस्दै छ । उक्त बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

 

शुक्रबार​ ६ फागुन २०७८ ११:५९ AM मा प्रकाशित

प्रतिक्रिया