×

सट्टेबाजीमा संलग्नको आशंकामा त्रिवि क्रिकेट मैदानबाट एकजना पक्राउ

images

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको खेलमा सट्टेबाजीमा संलग्न भएको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का अनुसार काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा त्रिवि मैदानमा खटिएका प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको हो ।  प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय भने खुलाएको छैन । 
 

शुक्रबार​ ५ फागुन २०७९ १२:५५ PM मा प्रकाशित

प्रतिक्रिया