×

गोपालमान श्रेष्ठको संयोकत्वमा कांग्रेसले गर्‍यो निर्वाचन परिचालन समिति गठन (सूचीसहित)

images

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभा निर्वाचन परिचालनका लागि केन्द्रबाट ११० सस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको छ । सभापति शेरवहादुर देउवाले आइतवार गोपालमान श्रेष्ठको संयोजकत्वमा केन्द्रीय परिचालन समिति गठन गरेका हुन् ।

कांग्रेस केन्द्रीय पार्टी कार्यालयका सचिव कृष्ण प्रसाद पौडेलका अनुसार देउवाले मंसिर ४ गते हुने निर्वाचनका लागि केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन समिति गठन गरेका हुन् । 

जसको सदस्यमा डा. रामशरण महत, डा. प्रकाशशरण महत, उमा रेग्मी, जिपछिरिङ लामा, आनन्दप्रसाद ढुंगाना, कृष्णचन्द्र नेपाली पोखरेललगायतका केन्द्रीय सदस्यहरु पनि छन् ।

सूची:

   

आइतबार​ ३० असोज २०७९ ०७:१२ PM मा प्रकाशित

प्रतिक्रिया