×

मौलिक पोशाकमा थकाली महिला

images


मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाका थकाली समुदायका महिला मौलिक पोशाकमा सजिएर तस्बिर खिचाउँदै । थासाङ गाउँपालिका नेपालको अल्पसङ्ख्यक थकाली समुदायको उद्गम स्थल हो । 

शुक्रबार​ २ चैत २०८० ०१:३१ PM मा प्रकाशित

प्रतिक्रिया