×

धवलागिरि र टुकुचे पिकको फेदीमा भुतर्छो ताल

images


धवलागिरि  धवलागिरि र टुकुचे पिक हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिका–२ मा स्थित भुतर्छो ताल । बेनी–जोमसोम सडकको ताङछरादेखि सवारीसाधनमा १५ मिनेटको यात्रा गरेपछि पुगिने भुतर्छो ताल मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुन थालेको छ

बिहीबार ३ फागुन २०८० ०५:१५ PM मा प्रकाशित

प्रतिक्रिया