×

संसदमा एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

images

 काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले एमसीसी सम्झौता प्रतिनिधिसभा बैठकमा टेबुल गर्न सरकारलाई आग्रह गर्ने र सो सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको एक सांसदले जानकारी दिए ।

 

मङ्गलबार ३ फागुन २०७८ ०१:२९ PM मा प्रकाशित

प्रतिक्रिया