×

एमाले सचिवालयको बैठक थापाथलीमा जारी

images

 काठमाडौं । एमाले सचिवालयको बैठक थापाथलीस्थित केन्द्रीय कार्यालयमा जारी छ।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा सञ्चालन भइरहेको एमालेले जानकारी दिएको छ।

बैठकमा आउँदो स्थानीय तहको निर्वाचनमा नेता कार्यकर्ता परिचालन, विभिन्न अभियान सञ्चालनलगायत अन्य समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

बैठकमा नेताहरू पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पद्मा अर्याललगायतकाे सहभागिता रहेकाे छ।

सोमबार ३० फागुन २०७८ ०४:२६ PM मा प्रकाशित

प्रतिक्रिया