काठमाडौं । लोकतान्त्रिक–वाम गठबन्धनले आज चितवनमा चुनावी सभाको आयोजना गर्ने भएको छ । आजको सभालाई शीर्षनेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा सहभागी हुन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, डा बाबुराम भट्टराई लगायतका नेताहरु आज चितवन जाँदैछन् ।
प्रतिक्रिया