×

आज पृथ्वी जयन्ती- देशभर सार्वजनिक बिदा

images

काठमाडौं । सरकारले पृथ्वीजयन्तीको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।

पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज बिदा दिइएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालसहित विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगहरूमा समेत पुस २७ गते सार्वजनिक बिदा निर्णय गरेको थियो । 

बुधबार २७ पुस २०७९ ०८:२५ AM मा प्रकाशित

प्रतिक्रिया