×

कांग्रेस कार्यसम्पादन बैठकमा एमसीसीबारे गम्भीर बहस

images

काठमाडौं  : नेपाली कांग्रेसको कार्यसम्पादन बैठकमा अमेरिकी सहायता परियोजना एमसीसीबारे छलफल भएको छ। छलफलमा नेता रामशरण महतले एमसीसीबारे आफ्नो धारणा राखेका थिए।

images

अदुवा बिक्री नभएपछि सुठो बनाउँदै सल्यानका किसान

सल्यान  : अदुवा उत्पादनका हिसाबले सल्यान अग्र स्थानमा आउँछ। बोसे जातको अदुवा सल्यानमा मात्र उत्पादन हुन्छ। नगदेबाली अदुवा वर्षेनी जिल्लामा ठूलो परिमाणमा...

उनले एमसीसी नेपाली जनताको हितमा भएको बताएका छन्। उनले भौतिक पूर्वाधारको क्षेत्रमा विशेषत विद्युत प्रसारण लाइन र सडकका लागि एमसीसी उपयुक्त भएको बताए। एमसीसी परियोजना नेपालका लागि धेरै राम्रो ड्राफ्ट हो। एमसीसी पास गराउन नेपाली कांग्रेसले खेल्नुपर्ने भूमिका खेल्नुपर्छ। जनतामा कुनै खालको असहमति वा असमझदारी छन् भने त्यसलाई कांग्रेसले जागृत पार्नुपर्छ,बैठकपछि कांग्रेस नेता शशांक कोइरालाले सञ्चारकर्मीसँग भने।

बैठकमा स्थानीय निर्वाचन र भातृसंस्थाहरुबारे छलफल भएको उनले बताए। उनले स्थानीय निर्वाचनमा कांग्रेस एक्लै जानुपर्ने प्रस्ताव गरेको बताए। त्यस्तै भातृसंस्थाको हकमा केहीको चुनावअघि र केहीको चुनावपछि अधिवेशन गराउने छलफल भएको बताए।  

बिहीबार २७ माघ २०७८ ०५:०८ PM मा प्रकाशित

प्रतिक्रिया