×

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित- प्रधानमन्त्री र ओलीबीच छुट्टै वार्ता

images

काठमाडौं । उच्चस्तरीय राजनीतिक समितिको बैठक स्थगित भएको छ। ३ बजेका लागि तय भएको बैठक बस्दै नबसी स्थगित भएको हो।

यसअघि हिजो संयन्त्रको बैठक बस्ने सहमति भएपनि, आज अन्तिम समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र केही शर्मा ओलीबीच मात्रै छलफल भएको हो । 
राष्ट्रपति चुनावका लागि एउटै धारणा बनाउन संयन्त्रको तयारी थियो । 
 

बिहीबार २६ माघ २०७९ ०५:०० PM मा प्रकाशित

प्रतिक्रिया