×

कवि एवम् सञ्चारकर्मी छविरमण सिलवालकी आमाको निधन

images

काठमाडौं । कवि एवम् सञ्चारकर्मी छविरमण सिलवालकी आमा दीर्घलक्ष्मी सिलवालको निधन भएको छ। ८२ वर्षको उमेरमा कपन निवासस्थानमै उहाको निधन भयको हो। कवि सिलवाल समेत उहाका पाँच छोरा दुई छोरी रहेका छन् ।

उहाको पार्थिव शरीर आज बिहानै पशुपतिमा अन्त्येष्टि गरिएको छ।ईसन्चारपाटी डटकमका सल्लाहकार  कवि सिलवालको आमा दीर्घलक्ष्मी सिलवाल प्रती ईसन्चारपरिवार हार्दिक श्रद्धा सुमन व्यक्त गर्न चाहन्छौ ।    
 

शनिबार २३ पुस २०७९ ०९:१९ PM मा प्रकाशित

प्रतिक्रिया