×

एनएमबि बैंकले ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने

images

एनएमबि बैंक लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश  वितरण नगर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९ रुपैयाँ २४ पैसा को ८.२५ प्रतिशतका दरले १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २४१ रुपैयाँ ६४ पैसा नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

मंसिर १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

मङ्गलबार २० मंसिर २०७९ ११:१६ AM मा प्रकाशित

प्रतिक्रिया