×

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

images

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक सारेको छ।

पुस २२ गते बस्ने भनिएको निर्धारित बैठक  अब २८ पुसको दिउँसो १ बजे बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बुधबार २० पुस २०७९ १२:५६ PM मा प्रकाशित

प्रतिक्रिया