काठमाडौं । सशस्त्र प्रहरीले २३ डीएसपीको सरुवा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षकको १५ गतेको निर्णयअनुसार २३ डीएसपीको सरुवा भएको हो ।
सरुवा सूची अनुसार हरिबहादुर गुरुङको हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा सरुवा भएको छ । दिनेशबहादुर रायमाझीको एपीएफ इन्टेलिजेन्स ब्यूरोमा सरुवा भएको छ । त्यस्तै प्रदीप कुमार बस्नेत गढीमाई बहिनी मुख्यालय मकवानपुर सरुवा भएका छन् ।
प्रतिक्रिया