×

समानुपातिकतर्फ प्रदेश र प्रतिनिधिसभामा कुन पार्टीले कति खर्च गर्न पाउँछन् ? (विवरणसहित)

images

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्ने राजनीतिक दललाई निर्वाचन खर्चको अधिकतम सीमा तोकेको छ । बन्दसूचीमा कायम भएको उम्मेदवारको संख्याको आधारमा आयोगले निर्वाचन खर्चको अधिकतम सिमा तोकेको हो ।

आयोगका अनुसार प्रतिनिधिसभातर्फ समानुपातिकमा ४७ दलले भाग लिएका छन् । यस्तै प्रदेशसभातर्फ प्रदेश १ मा ३६, मधेस प्रदेशमा ३६, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा ३१, लुम्बिनी प्रदेशमा ३२, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा ३४ दलले भाग लिएका छन् । 

 

बुधबार १६ कात्तिक २०७९ ०९:११ PM मा प्रकाशित

प्रतिक्रिया