×

कुलेखानी फाखेल काठमाडौँ सडक पुर्ण रुपमा अवरुद्ध

images

काठमाडौँ । कुलेखानी फाखेल काठमाडौँ सडक पुर्ण रुपमा अवरुद्ध भएको छ । 

शनिबार मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-४ महालक्ष्मी खोलास्थित भीमफेदी कुलेखानी फाखेल काठमाडौँ सडक खण्डमा सुख्खा पहिरो खसि बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ ।  प्रहरीले सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ ।

 

शनिबार १८ साउन २०८२ ०७:१८ PM मा प्रकाशित

प्रतिक्रिया