×

थौरैमात्र बढाए बैंकले कृषि कर्जा

images

काठमाडौं । चालू आर्थिक वर्षको मध्यावधिसम्ममा वाणिज्य बैंकहरुमार्फत कृषि क्षेत्रमा प्रवाह भएको कर्जा लगानीमा झिनो वृद्धि भएको छ ।

गत वर्ष मध्यावधिको तुलनामा चालु आवको सोही अवधिमा कृषि क्षेत्रमा बैंकहरुको कर्जा लगानी थौरै बढेको हो ।

वाणिज्य बैंकहरुले चालू आवको पुस मसान्तसम्ममा कृषि क्षेत्रमा १३.०९ प्रतिशत कर्जा प्रवाह गरेका छन् । गत वर्षमा पुस मसान्तसम्ममा बैंकहरुले यस्तो क्षेत्रमा १२.९६ प्रतिशत कर्जा प्रवाह गरेका थिए ।

गत वर्षदेखि नै बैंकमा लगानीयोग्य रकम (तरलता) को अभाव हुन पुगेको थियो । तरलता अभावका कारण बैंकहरुले कुनै पनि क्षेत्रमा कर्जा लगानी बढाउन सकेका थिएनन् । जसको असर कृषि बैंकका कम्पनी सचिव हिमलाल पौड्याल बताउँछन् । आजको कारोबार दैनिकबाट

बिहीबार १८ फागुन २०७९ ०८:२१ AM मा प्रकाशित

प्रतिक्रिया