×

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

images


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 
जसअनुसार पाउण्ड एकको खरिदर १५८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५९ रुपैयाँ ०९ पैसा रहेको छ । युरो एकको खरिददर १४० रुपैयाँ २८ पैसा र बिक्रीदर १४० रुपैयाँ ९२ पैसा रहेको छ ।
यस्तै अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३१ पैसा रहेको छ । स्वीस फ्यांक एकको खरिददर १४० रुपैयाँ ४५ पैसा र बिक्रदिर १४१ रुपैयाँ ०९ पैसा रहेको छ । 
यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २३ पैसा रहेको छ ।
 

बिहीबार १८ फागुन २०७९ ११:०७ AM मा प्रकाशित

प्रतिक्रिया