बुधबार, माघ २३ २०८१ ०६:४६ PM
नेवार सेवा समितिका नेवार समुदाय दाङको घोराही–१५ स्थित कृषि सामग्री केन्द्रको प्राङ्गणमा आजदेखि सुरु हुन लागेको १२औँ अन्तरराष्ट्रिय लोक सांस्कृतिक महोत्सव–२०८० को अवसरमा घोराही बजारमा निकालिएको शोभायात्रामा सहभागी हुँदै
प्रतिक्रिया