×

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

images


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९० रुपैयाँ ०४ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिददर १३९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४० रुपैयाँ ४९ पैसा रहेको छ भने पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६४ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २० पैसा र बिक्रीदर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ 
 

आइतबार​ १४ फागुन २०७९ ११:०७ AM मा प्रकाशित

प्रतिक्रिया