×

बागमतीमा पनि बाहिरियो राप्रपा , ३ मन्त्रीले बुझाए मुख्यमन्त्रीलाई राजीनामा

images

काठमाडौं । बागमती प्रदेश सरकारबाट पनि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सरकारबाट बाहिरिएको छ।

राप्रपाबाट उद्धव थापा खानेपानी उर्जा तथा सिंचाई मन्त्री उद्दव थापा, पर्यटन उद्योग तथा सहकारी मन्त्री डम्बर तामाङ र वन तथा वातावरण मन्त्री राजु बिष्टले मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष राजीनामा बुझाएका हुन्।

आजमात्रै राप्रपा संघीय सरकारबाट पनि बाहिरिएको थियो।

शनिबार १३ फागुन २०७९ १०:०७ PM मा प्रकाशित

प्रतिक्रिया