×

चोभार सुख्खा बन्दरगाहमा ड्राफ्ट, टीटी लगायतबाट पनि आयात गर्न सकिने

images

काठमाडौं ।  सुख्खा बन्दरगाह चोभारको  सञ्चालन सहजीकरण गर्न नेपाल राष्ट्र बैंकले नीतिगत सहजीकरण गरेको छ । बुधबार एकीकृत परिपत्र जारी गर्दै केन्द्रीय बैंकले चोभार बन्दरगाहबाट गरिने आयात एलसी बाहेकका माध्यमबाट पनि हुने व्यवस्था गरेको हो ।

अब बन्दरगाह भएर वस्तु आयात गर्दा ड्राफ्टरटीटी, एसबीएलसी, डीएपी र डीएए जस्ता भुक्तानीका माध्यमबाट गरिने कारोबारले पनि मान्यता पाउने छ ।

बिहीबार ९ चैत २०७९ ०५:३९ PM मा प्रकाशित

प्रतिक्रिया