×

नयाँ बन्दरगाह नेपालको प्राथमिकतमा पर्नुपर्छ-- सह सचिव कोइराला

images


काठमाडौ । राष्ट्रिय सरोकार तथा समन्वय समितिका सहसचिव सुशिल कोइरालाले नेपालको व्यापार सन्तुलनका लागि नयाँ बन्दरगाहहरू विस्तार हुनुपर्ने बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय सभा अन्र्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको  बैठकमा उनले ट्रान्जिक्टको खर्चलाई न्युनिकरण गर्न तथा व्यापारको

असन्तुलनका लागि नयाँ बन्दरगाह निर्माण नेपालको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए । 

उनले भने “एउटा यस्तो संरचना चाहिँ बन्नु प¥यो जसले नेपालको ट्रान्जिक्टको खर्चलाई न्युनिकरण गर्ने होस । यस्तो किसिमको संरचना बनाउनु प¥यो त्यसलाई विस्तार

गरिनु पर्‍यो  ।”अहिले संचालनमा रहेका बन्दरगाहलाई समेत सुविधा सम्पन्न बनाउनु पर्नेमा जोड दिएका उनले सम्बन्धित देशले संयुक्त परिक्षण स्थलबाट ठुला किसिमका से

मङ्गलबार ७ चैत २०७९ ०३:३५ PM मा प्रकाशित

प्रतिक्रिया